२१ कार्तिक २०८३, शनिबार

Author: अर्थ पथ

ब्ल्याकभ्यु ट्याब मेगा २ नेपालमा सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं । प्रविधि कम्पनी ब्ल्याकभ्यूले आफ्नो नयाँ ट्याब्लेट, ब्ल्याकभ्यू ट्याब मेगा २, नेपाली बजारमा सार्वजनिक गरेको छ। यो ट्याब्लेटले आधुनिक सुविधाहरू र नयाँ प्रविधिको संयोजनमार्फत प्रयोगकर्ताहरूको ध्यान आकर्षित गरेको छ। ब्ल्याकभ्यू ट्याब मेगा २ मा १२ इन्चको एचडी प्लस आईपीएस डिस्प्ले रहेको छ, जसले १२०० X २००० पिक्सेल रिजोलुसन र