अर्थ पथ « Arthapath.com
३२ असार २०८३, बिहिबार

Author: अर्थ पथ

लेखा समितिमा उजुरीको चाङ, अनियमितता सम्बन्धि १०० उजुरी सार्वजनिक

काठमाडौं । सार्वजनिक लेखा समितिले १०० वटा उजुरी सार्बजनिक गरेको छ । लेखा समितिको बैठकमा सभापति ऋषिकेश पोखरेलले १ सयवटा उजुरी सार्वजनिक गरेका हुन् । सार्वजनिक सरोकार र सरकारको लेखासम्बन्धी विषय समितिले हेर्दै आएको छ। नेपाल धितोपत्र बोर्ड र बीमा प्राधिकरणले बीमा ऐन, २०७९ को दफा ४५ को उपदफा ५