अर्थ पथ « Arthapath.com
१ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

१३ अर्ब बराबरको साढे ५ हजार इभि नेपाल भित्रिए, कहाँबाट कति आयो ?

काठमाडौं । ६ महिनामा साढे ५ हजार बढी विद्युतीय सवारी (कार, जीप र भ्यान) नेपाल भित्रिएका छन् । चालु आर्थिक वर्ष २०८१–८२ को पुस मसान्तसम्ममा १३ अर्ब बढीको इभि आयात भएको हो । भन्सार विभागका अनुसार चालु आवको पुस मसान्तसम्ममा १३ अर्ब ९ करोड ९७ लाख ४७ हजार रुपैयाँ बराबरको