२१ कार्तिक २०८३, शनिबार

Author: अर्थ पथ

बीमा प्राधिकरणमा थापालाई सूचना अधिकारीको जिम्मेवारी

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सूचना अधिकारीमा उप–निर्देशक पुर्ण बहादुर थापा नियुक्त भएका छन् । यसअघि लुम्बिनी प्रदेश प्रमुख समेत रही काम गरेका थापाले नेपाल बीमा प्राधिकरणको सूचना अधिकारीको जिम्मेवारी पाएका हुन् । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश प्रमुख रहेको समयमा पनि उनले लुम्बिनीमा बीमा साक्षरता तथा सम्पूर्ण बीमा कम्पनीहरुसँग