काठमाडौँ । सेयर कारोबारको राफसाफ तथा फस्छ्र्योट गर्ने संस्था सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको प्रबन्ध सञ्चालकमा प्रविन पन्दाक नियुक्त भएकी छिन् । आइतबार सीडीएससीको सञ्चालक समितले उनलाई प्रबन्ध सञ्चालकमा नियुक्त गरेको संस्थाका सूचना अधिकारी सुरेश न्यौपानेले बताए । उनले बुधबारबाट कार्यभार सम्हालेकी छिन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को बरिष्ठ कर्मचारीमध्येकी एक