२१ कार्तिक २०८३, शनिबार

Author: अर्थ पथ

रेशम चौधरीलाई पक्राउ गर्न अनधिकृत पत्र लेख्ने अधिकृत विष्ट नियन्त्रणमा, कारबाही प्रक्रिया सुरू

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न अनधिकृत रूपमा पत्राचार गर्ने शाखा अधिकृतलाई कारबाही गर्ने भएको छ । अनधिकृत रूपमा पत्राचार गर्ने शाखा अधिकृत महिमान सिंह विष्टलाई नियन्त्रणमा लिएर कानुनी कारबाहीको प्रक्रिया सुरु गरिएको स्रोतले जनाएको छ। अदालतका अनुसार वैशाख १७ मा कारागार