अर्थ पथ « Arthapath.com
२ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

कर्णाली डेभलपमेन्ट बैंकमा लगानीकर्ताको ४ अर्ब बन्धक

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा भएसँगै ५० लाखभन्दा बढी कित्ता सेयर बन्धक बनेको छ । यस बैंकको ५० लाख २८ हजार ३ सय कित्ता सेयर अनिश्चितकालका लागि बन्धक बनेको हो । सो बैंकमा सर्वसाधारण समूहको २४ लाख ६३ हजार ८६७ कित्ता र संस्थापक समूहको २५ लाख ६४ हजार