काठमाडाैं। मोरङका मेडिकल व्यवसायीहरूले सलाइन पानी उद्योग स्थापना गरी साउनदेखि बजारमा पठाउने तयारी गरेका छन् । व्यावसायी दिनेश ठाकुर र रञ्जित भगतले मोरङको बुढीगंगामा एलेक्जा लाइफ साइन्सेस प्रालि स्थापना गरी ‘एलेक्जा’ ब्रान्डकाे सलाइन पानी बजारमा पठाउने तयारी भइरहेकाे बताए । उद्योगले पहिलो चरणमा अत्यावश्यक मानिने सलाइन पानी एलभीपी उत्पादन बजारमा