अर्थ पथ « Arthapath.com
२ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

नेपालमा दक्षिण एशियाकै सबैभन्दा ठूलो एआई शिक्षा सम्बन्धी कार्यक्रम हुँदै

काठमाडौं । दक्षिण एशियाकै सबैभन्दा ठुलो एआई शिक्षा सम्वन्धी कार्यक्रम नेपालमा हुने भएको छ । नेपाल एप्लाइड म्याथेमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिच्युटले बुधवार एनुअल नेपाल एआई स्कूलको आयोजना गर्ने घोषणा गरेको हो । यो ११ दिने शैक्षिक कार्यक्रम हो । कार्यक्रम आउँदो पुस १२ देखि २२ गतेसम्म आयोजना हुनेछ । यो