काठमाडौं । चालु आर्थिक वर्षको ४ महिनामा ८ करोड ७१ लाख ७५ हजार रुपैयाँ बराबरको अचार निर्यात भएको छ । भन्सार विभागका अनुसार साउनदेखि कात्तिकसम्म ९६ हजार ३०७ किलो अचार निर्यात भएको हो । भन्सार विभागका अनुसार एक महिनामै झन्डै एक करोडको अचार निर्यात भएको छ । एक महिनामा ९१