अर्थ पथ, Author at Arthapath.com - Page 1567 of 6165 Arthapath.com
६ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

सर्लाहीको धर्मकाटा डिजिटलाइजेशन, ओभरलोड नियन्त्रणमा सहयोग पुग्ने विश्वास

काठमाडौं । सर्लाहीको हरिवन नगरपालिकामा धर्मकाटाको डिजिटलाइजेशनको औपचारिक शुभारम्भ भएको छ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले आज मंगलबार एक कार्यक्रमकाबिच धर्मकाटाको डिजीटाइजेशन शुभारम्भ गरेको हो । कार्यक्रमममा सर्लाहीको हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकी, पुर्व नगरप्रमुख गणेश प्रसाईं, नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्र बाँनिया, जिफण्डका अध्यक्ष संबिधान सभा