१० श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

विश्व बजारमा तेल सस्तिँदा नेपाली उपभोक्तालाई राहतको आशा, तर भारतमा बढेको मूल्यले अन्योल कायमै

काठमाडौँ । अमेरिका र इरानबीच शान्ति सम्झौता हुने सम्भावना बढेसँगै सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ६ प्रतिशतले घटेर दुई सातायताकै न्यून बिन्दुमा पुगेको छ। यद्यपि, ‘स्ट्रेट अफ हर्मुज’ को नाकाबन्दी जस्ता मुख्य मुद्दाहरूमा दुवै पक्षबीच अझै पनि मतभेद कायमै छ। सोमबार बिहान ब्रेन्ट क्रुड फ्युचर्स प्रति ब्यारेल ५.८५ अमेरिकी