१० श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

नेपालमा फाइभ स्टार सुरक्षा र १५ मिनेटमै चार्ज हुने ‘दिपल एस०५ प्लस’ को बिक्री सुरु

काठमाडौं। नेपालका लागि दिपलका फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभीको वितरक एमएडब्लु वृद्धिले २०२६ दिपल एस०५ प्लसको विक्री सुरु गरेको छ । एउटा कम्प्लिट स्मार्ट लक्जरी इलेक्ट्रिक एसयुभीका रुपमा निर्मित नयाँ एस०५ प्लस उन्नत प्रविधि, सम्मानित डिजाइन र फाइभ स्टार रेटेड सुरक्षाबाट सुसज्जित छ जसले विवेकशिल खरिदकर्तालाई आकर्षित गर्नेछ । नयाँ एस०५