१० श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

नेपालको पहिलो नम्बरको उत्कृष्ट विद्युतीय स्कुटर ब्रान्ड ‘अथर’ अब बिर्तामोडमा

बिर्तामोड। नेपालको अग्रणी उत्कृष्ट विद्युतीय स्कुटर ब्रान्ड अथर नेपालले बिर्तामोडमा आफ्नो नयाँ अथर अनुभव केन्द्रको भव्य उद्घाटन गरेको छ। यससँगै अथरले देशभर आफ्नो उपस्थितिलाई अझ सशक्त बनाउँदै नेपालमा विद्युतीय सवारी साधनको प्रयोगलाई तीव्र रूपमा विस्तार गर्ने प्रतिबद्धतालाई थप मजबुत बनाएको छ। बिर्तामोडमा अवस्थित नयाँ अनुभव केन्द्रको औपचारिक उद्घाटन आइतबार, जेठ