७ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

मानव तस्करीमा मुछिए कोशीका निवर्तमान मन्त्री – जापान जान ३ युवाले बुझाएका थिए १० देखि १३ लाखसम्म

काठमाडौँ । अहिले कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी चर्चाको शिखरमा छन् । जापान भ्रमणको विषयमा विवाद उत्पन्न भएपछि राजीनामा दिएका उनीमाथि मानव तस्करीको आरोप लागेको छ । अधिकारीले जापान जाँदा तीन जना असम्बन्धित व्यक्तिलाई पनि सँगै लैजान भूमिका खेलेको आरोप उनीमाथि छ । अधिकारीसँग जापान