७ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

उमागौरी कृषि सहकारी ठगी प्रकरण : अध्यक्षसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणको अनुसन्धान प्रहरीले सुरु गरेको छ । मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारस्थित उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलनबारे अनुसन्धान गर्न अध्यक्षसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । सहकारीका अध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद रौनियार, सहकारीका उपाध्यक्ष कटहरी–२ का लक्ष्मण साह, सचिव धनपालथान–४