काठमाडौं । विन्ध्यवासीनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गारेको हो । कम्पनीको कार्तिक १३ गते मंगलबार बसेको संचालक समितिको बैठकले यो वर्ष हाल कायम चुक्ता पुंजीको ८ प्रतिशत सेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।