७ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

हिमालयन उर्जा विकासको शतप्रतिशत हकप्रद सेयर सूचीकृत

काठमाडौं । हिमालयन उर्जा विकासको हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको शतप्रतिशत हकप्रद सेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको ९९ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको छ ।