काठमाडौं । नेपाल बैंक एएसजी आईकेयर हेल्थ सर्भिसविच बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई सेवा शुल्कमा विषेस छुट दिने सम्झौता भएको छ । नयाँ बानेश्वरमा रहेको एएसजी आईकेयर हेल्थ सर्भिस प्रालिले नेपाल बैंकमा अवद्ध कर्मचारी तथा ग्रहाकको उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्वन्धी सम्झौता भएको