काठमाडौं । ७ महिनामै वाणिज्य बैंकहरुले ३६ अर्ब बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ माघ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । चालु आवको ७ महिनामा २० वटा बैंकहरुले ३६ अर्ब ६ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यद्यपि,