काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तीन महिनामै डेढ अर्ब खुद नाफा आर्जन गरेको छ । बैंकले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । चालु आवको असोज मसान्तसम्ममा बैंकले १ अर्ब ४६ कोड ४० लाख ७५ हजार रुपैयाँ खुल नाफा कमाएको