७ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

सेयर बजारको ओरालो यात्रामा ब्रेक, आज दोहोरो अंकले बढ्यो

काठमाडौं । सेयर बजारको ओरालो यात्रामा ब्रेक लागेको छ । दुई लगातार उच्च अंकले घटेको बजार आज भने हरियाली बनेको छ । साताको तेस्रो कारोबार दिन बजार २५.८८ अंकले वृद्धि भएको छ । आज बजार परिसूचक २ हजार ६६५.८१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सबै समूहहरु हरियाली