२२ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

कृषि विकास बैंकको सञ्चालकमा सेवन्तक पोखरेल

काठमाडौं । कृषि बिकास बैंकको सञ्चालक समितको सदस्यमा सेवन्तक पोखरेल नियुक्त भएका छन् । नेपाल सरकारको निर्णयानुसार पोखरेल सञ्चालक सदस्यमा मनोनित भएका हुन् । नवनियूक्त सञ्चालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको सहसचिव पदमा कार्यरत रहेका छन् ।बैंक तथा