७ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

२३ प्रतिशत बढ्यो मुक्तिनाथ विकास बैंकको नाफा, इपिएस पनि बढ्यो

काठमाडौं । मुक्तिनाथ विकास बैंकको नाफा २३ प्रतिशत वृद्धि भएको छ । तीन महिनामै बैंकले १८ करोड बढी खुद नाफा कमाएको हो । बैंकले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा बैंकले २८ करोड १८ लाख १९ हजार रुपैयाँ नाफा कमाएको