काठमाडौं । नेपालको सार्वजनिक ऋण २५ खर्ब नाघेको छ । चालु आर्थिक वर्षको ३ महिनामा ८८ अर्ब ९३ करोड रुपैयाँ दायित्व थपिएसँगै सार्वजनिक ऋण २५ खर्ब २३ अर्ब ३ करोड पुगेको हो । देशको आम्दानीभन्दा खर्च धेरै भएपछि सार्वजनिक ऋणको आकार बढ्दै गएको छ । चालु आर्थिक वर्षको सुरुमा कुल