८ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

रवि लामिछानेलाई पक्राउ पूर्जी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेलाई अदालतले पक्राउपुर्जी जारी गरेको हो । जिल्ला अदालतले लामिछानेलाइै प्रक्राउ पुर्जी जारी गरेको हो । सहकारी हिनामिना प्रकरणमा मुछिएका लामिछानेलाई सहकारी रकम संसदिय छानविन समितिले उनिमाथी आवश्यक अनुसन्धान गरी कारवाही गर्न सिफारिस गरेको थियो । लामिछाने संग्लग्न रहेको गोर्खा मिडिया नेटवर्कमा पोखराको