८ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

अरुण भ्याली हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । आज अर्थात् कात्तिक ४ गते अरुण भ्याली हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश प्रयोजनका लागि भोलि अर्थात् कात्तिक ५ गते बुक क्लोज गर्ने भएको छ । सोही कारण आजसम्म कायम सेयरधनीले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन्