८ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

सन नेपाल लाइफ इन्स्योरेन्सले पायो आइएसओ/आईसिइ २७००१ : २०२२ प्रमाणपत्र

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले युनाइटेड किंगडम मान्यता सेवा बाट मान्यता प्राप्त अम्टीभो युकेबाट आइएसओ/आईसिइ २७००१ः२०२२ को प्रमाणपत्र प्राप्त गरेको छ । यो प्रमाणपत्रले सूचना सुरक्षण ब्यवस्थापन प्रणालीमा कम्पनीले आफ्नो हरेक सुचनाहरुको सुरक्षा प्रणालीहरुको अन्तराष्ट्रिय मापदण्ड बमोजिम उचित ब्यवस्थापन गरेको छ भन्ने पुष्टि गर्दछ । साथै यस अन्तराष्ट्रिय मापदण्डमा