८ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

ज्योति विकास बैंकका ग्राहकहरुलाई पोखरास्थित कुटी रिसोर्टमा २०प्रतिशत सम्मको विशेष छुट

काठमाडौं । ज्योति विकास बैंकले पोखराको लेकसाइडमा अवस्थित कुटी रिसोर्टमा ग्राहकहरूलाई विभिन्न सेवा तथा सुविधामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ। यस सम्झौताअन्तर्गत, बैंकका ग्राहकहरूले उक्त रिसोर्टमा खानामा २०%, पेय पदार्थमा १०%, र रुम चार्जमा १५% सम्मको आकर्षक छुटको फाइदा लिन सक्नेछन् । सम्झौतापत्रमा हस्ताक्षर भएसँगै, नेपालको प्रमुख पर्यटकीय