८ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

उर्जामन्त्री र नेपालका लागि नर्वेका राजदूतबीच शिष्टाचार भेट, नवीकरणीय ऊर्जामा लगानी गर्न आग्रह

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्का र नेपालका लागि नर्वेका राजदूत तोरन द्रामदलबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जा मन्त्रालयमा आज भएको भेटमा नेपाल र नर्वेबीचको सहकार्यका विविध विषयमा छलफल भएको थियो । भेटमा उर्जामन्त्री खड्काले नर्वे नेपालको लागि महत्वपूर्ण विकास साझेदार भएकाले ऊर्जा क्षेत्रमा ६० वर्षभन्दा