९ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

वृज सिमेन्टले ९ महिनामै गर्यो १ अर्ब १९ करोडको व्यापार

काठमाडौं । वृज सिमेन्ट इन्डस्ट्रिजले ९ महिनामा सवा अर्बको व्यापार गरेको छ । केडिया र भारतीय कम्पनी शान्त सिमेन्टको स्वामित्वमा रहेको वृज सिमेन्टले सन् २०२४ को ९ महिनामा सो बराबरको व्यापार गरेको हो । इक्रा नेपालका अनुसार ९ महिनामा कम्पनीले १ अर्ब १८करोड रुपैयाँ बराबरको व्यापार गरेको हो । कम्पनीले