काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्ननर महाप्रसाद अधिकारीले कुनैपनि निक्षेपकर्ता रकम डुब्न नदिने बताए । राष्ट्रिय वाणिज्य बैंकको ५०औं वार्षिकोत्सवलाई सम्वोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । बैंक तथा वित्तीय संस्थामा कहिलेकाँही समस्या आउनु स्वभाविक भएको उनको भनाई छ । तर, त्यस्ता समस्या आएको खण्डमा राष्ट्र बैंकले नियमन गरिरहेको