काठमाडौं । कुमारी बैंकले हरितालिका तीजलाई लक्षित गर्दै विशेष योजना संचालनमा ल्याएको छ। बैंकले आफ्नो बैंकमा रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला खातावालालाई लक्षित गरी तीजको स्वरुप क्यास ब्याक योजना संचालन गरेको हो । निरन्तर रुपमा सरल, सहज तथा नविनतम सेवा सुविधा दिदै आएको कुमारी बैंकले विदेशबाट रेमिट्यान्स प्राप्त हुने