९ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

दोहोरो अंकले घट्यो सेयर बजार, खुम्चियो कारोबार रकम

काठमाडौं । साताको अन्तिम कारोबार दिन पनि सेयर बजार दोहोरो अंकले घटेको छ । बिहीबार पनि बजार १२.१० अंकले घटेको छ । उत्तः दिन बजार परिसूचक पनि २ हजार ७२७.३६ अंकको बिन्दु पुगेर बन्द भएको छ। बिहीबार माइक्राफाइनान्स ८६.४१ अंक र व्यापार समूह ६.३७ अंकले वृद्धि भएको छ। यी बाहेकका