९ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

सेयर बजारमा उच्च गिरावट : सबै सूचक राताम्य, कारोबार पौने १३ अर्बमा खुम्चियो

काठमाडौँ । बुधबार सेयर बजारमा उच्च गिरावट आएको छ । यस दिन नेप्से परिसूचक ९०.७३ अंकले घटेर २७३९.४६ विन्दुमा पुगेको छ। यस दिन नेप्सेका १३ उपसमूहमध्ये १३ वटै उपसमूहको परिसूचक घटेको छ। नेप्से परिसूचक घटेसँगै आज कारोबार रकम पनि घटेको छ। ३२० कम्पनीको १ लाख ३७ हजार पटकको कारोबारमा १२