काठमाडौँ । बैंक तथा वित्तीय संस्थाका निम्ति सबैभन्दा सुरक्षित निक्षेप भनेको व्यक्तिगत निक्षेप हो । बैंकहरुले व्यक्ति र संस्था दुबैबाट निक्षेप स्वीकार गर्छन् । तर संस्थागत निक्षेपको आकार ठूलो हुने भए पनि त्यस्ता निक्षेपकहरु ब्याजदरमा हुने घटबढबाट ज्यादा तरंगित हुन्छन् । यसले बैंकलाई दिगो स्रोत व्यवस्थापनमा व्यक्तिगत निक्षेपको महत्व ज्यादा