९ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

यी हुन् बजार बढ्दा पनि उच्च दरमा गुमाउने कम्पनीहरु

काठमाडौं । मंगलबार हिमालयन पावर पार्टनरको सेयर मूल्य ८.८६ प्रतिशत घटेको छ । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४१ रुपैयाँ घटेर ४२२ रुपैयाँ कायम भएको छ । यस्तै, दोल्ती पावरको सेयर मूल्य पनि ८.४७ प्रतिशत अर्थात् प्रतिकित्ता ६२ रुपैयाँ घटेर ६७० रुपैयाँ कायम भएको छ। यता, मितेरी डेभलपमेन्ट बैंकको सेयर