१० श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

सानिमा म्युचुअल फण्डका ३ वटा योजनाको लाभांश घोषणा

काठमाडौं । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित ३ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरिएको छ । सानिमा बैंक लिमिटेड कोष प्रवर्द्धक तथा सानिमा क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्ड, सानिमा लार्ज क्याप फण्ड र सानिमा ग्रोथ फण्डको लाभांश घोषणा गरिएको हो । यी म्युचुअल