१० श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

माछापुच्छ्रे बैंक र बिगमार्ट बीच सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक र मेगा मार्ट बीच डिजिटल कारोबारलाई प्रर्वधन तथा प्रोत्साहन गर्ने उद्देश्यले एक सम्झौता भएको छ । सम्झौता पश्चात देश भरि रहेका बिगमार्ट का आउटलेटहरुबाट माछापुच्छ्रे बैंकका ग्राहकहरुले बैंकले उपल्बध गराएका विीभन्न डिजिटल माध्यमहरु प्रयोग गरी सामान खरिद गर्दा आर्कषक सुविधाहरु पाउनेछन् । यसै बीच बैंकले ग्राहकहरुको