काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले स्थापनाको छैठौं वार्षिक उत्सव मनाएको छ । कम्पनीले शुक्रबार राजधानीको गैरीधारा-बालुवाटारस्थित सिल्भर ओक व्यकेंटमा एक कार्यक्रम गरी वार्षिक उत्सव मनाएको हो । वार्षिक उत्सवको अवसरमा कृषिमा लगानी दशक सफल बनाउन आवश्यक अध्ययनसहितको कार्यपत्र प्रस्तुत गरेको छ । ‘लगानी दशक सफल बनाउने जिम्मेवारी, सार्वजनिक नीजि सहकारीको