२३ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

बढ्यो सुनचाँदीको भाउ, प्रतितोला कति पुग्यो ?

काठमाडौं । बिहीबार सुनको भाउ वृद्धि भएको छ । साताको पाँचौं कारोबार दिन छापावाला सुनको भाउ तोलामा ५०० रुपैयाँ वृद्धि भएको हो । बुधवार सुनको भाउ १ लाख ५१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, बिहीबार भने बढेर १ लाख ५१ हजार ५०० रुपैयाँ कायम भएका नेपाल सुनचाँदी व्यवसायी