१० श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

नेरुडे मिर्मिरे लघुवित्त द्वारा १० लाख २० हजारको बिमा दाबी रकम भुक्तानी

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको चौरजहारी शाखाले १० लाख २० हजारको बिमा दाबी रकम भुक्तानी गरेको छ । शाखा कार्यालय चौरजहारीले केन्द्र न. ६० सितल नेरूडे मिर्मिरे समूहका सदस्य भुम बहादुर के।सी।को निधन पछि कर्जाको जीवन बिमा अन्तर्गत उक्त रकम भुक्तानी गरेको हो । मृतकको श्रीमती लक्ष्मी