काठमाडौँ । मंगलबार पनि सेयर बजारमा भारी गिरावट आएको छ । मंगलबार नेप्से १११.९६ अंकले घटेर २७८२.६० विन्दुमा पुगेको छ । मंगलबार ३३० कम्पनिको कूल ४ करोड ३८ लाख ६८ हजार ९७० कित्ता सेयर २ लाख ३४ हजार ३६० पटक कारोबार हुँदा १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार