१० श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

राजस्व चुहावट रोक्न अर्थमन्त्री पौडेलको एक्सन, राजस्वको लक्ष्य पूरा गर्ने निर्णय

काठमाडौ । अर्थमन्त्री विष्णु पौडेलले राजश्व चुहावट रोक्न सरकार लागिपर्ने बताएका छन् । बुधबार केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व चुहावट नियन्त्रण र करमैत्री सेवा विस्तार गरी चालु आर्थिक वर्षको राजस्व सङ्कलनको लक्ष्य पूरा गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गृहमन्त्री रमेश लेखकसहित राजस्व