काठमाडौं । विदेशी कामदारहरुले रेमिट्यान्स मार्फत नेपालबाट एक वर्षमा ६ अर्ब रुपैयाँ लगेका छन् । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०–८१ को साउनदेखि असार मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । गत आवमा नेपालबाट कुल ६ अर्ब ६ करोड २ लाख रुपैयाँ रेमिट्यान्स बाहिरिएको हो । जुन