१० श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

पर्यटन मन्त्री पाण्डेले भने,‘कुन फाइल कहाँ अड्किएको छ २४ घण्टा भित्र छिनोफानो गर्नुहोला’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय मातहतका निकायले आफ्ना काम चुस्त र परिणाममुखी बनाउन निर्देशन दिएका छन् । बुधबार संस्कृति महाशाखा अन्तर्गतका निकायका पदाधिकारीसँग समस्या तथा चुनौती र समाधानका उपाय विषयक छलफल कार्यक्रममा मन्त्रीले यस्तो निर्देशन दिएका हुन् । ‘मन्त्रालयमा कुन फायल कहाँ अड्किएको छ त्यसको