काठमाडौं । सुनको भाउ ह्वात्तै घटेको छ । बुधवार कीर्तिमानी रेकर्ड कायम गरेको छापावाला सुनको मूल्य बिहीबार भने घटेको छ । आज एकैदिन तोलामा १ हजार १०० रुपैयाँ घटेको हो । योसँगै आजका लागि १ लाख ५१ हजार ९०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने १ लाख ५३