काठमाडौं । नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्त हुने वैदेशिक सहायता उल्लेख्य परिमाणमा वृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ । चालू आर्थिक वर्ष २०८१/८२ को पुस पहिलो हप्तासम्ममा २ खर्ब २ अर्ब ४० करोड रुपैयाँ बराबरको वैदेशिक सहायताको नयाँ प्रतिवद्धता प्राप्त भएको हो । गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा