काठमाडौं । आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य हालसम्मकै महँगो बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । आज छापावाला सुनको मूल्य एक लाख ५३ हजार रुपैयाँमा पुगेको छ । मंगलबारको बजारमा छापावाला सुनको मूल्य एक लाख