२३ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

२३७.५ प्रतिशत बढ्यो वैदेशिक सहायता, २ खर्ब बराबरको नयाँ प्रतिवद्धता प्राप्त

काठमाडौं । नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्त हुने वैदेशिक सहायतामा उल्लेख्य परिमाणमा वृद्धि भएको छ । चालू आर्थिक वर्ष २०८१-८२ को पुष पहिलो हप्तासम्ममा २ खर्ब २ अर्ब ४० करोड रुपैयाँ बराबरको वैदेशिक सहायताको नयाँ प्रतिवद्धता प्राप्त भएको हो । गत आर्थिक वर्ष २०८०-८१ को सोही अवधिमा प्राप्त प्रतिवद्धता ५९